Incident Reports

'बलात्कारको मुद्दा फिर्ता लिन दबाब'

2017-06-26

Bagmati, Makawanpur, Hetauda

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका मकवानपुरको राक्सिरांग गाउँपालिका-५ का ३२ वर्षिया कृष्णबहादुर लामाबिरुद्धको मुद्दा अनुसन्धानको क्रममा रहेको अवस्थामा पिडित परिवारलाई मुद्दा फिर्ता लिन दबाब परिरहेको बताइएको छ । बाख्रा गोठाले जाँदा बालिकामाथि गत असार १२ गते बलात्कार भएको पिडित पक्षको भनाइ छ । १५ गते जिल्ला अदालतमा लामाबिरुद्ध मुद्दा दर्ता भएकोमा ४ दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक चित्रबहादुर घलेले जानकारी दिए । उनले परिवारलाई दबाब आएको बिषयमा केहि थाहा नभएको प्रतिक्रिया दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Threat/intimidation
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Makwanpur

0 Comments