Incident Reports

छिमेकीको घरमा आगो लगाउनेलाई चार बर्ष कैद

2017-04-23

Karnali, Dailekh, Narayan

छिमेकीको घरमा आगो लगाएको प्रमाणित भएपछी जिल्ला अदालतले एकजना लाई ४ बर्ष कैद र २ लाख ७९ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ। दैलेखको नारायण नगरपालिका वडा नं ११ बिन्ध्यबासिनीका २७ बर्षीय खगेन्द्र बहादुर मल्लले छिमेकी गोपी कामीको घरमा आगो लगाएको प्रमाणित भएपछि यो सजाय दैलेख अदालतका प्रवक्ता गोबिन्द आचार्यले बताए। मोबाइल खोसेको बिषयमा रिसीइबीले गर्दा बैशाख १० गते घरभित्र सुतेको गोपी कामी समेतलाई जलाउने उद्देश्यले घरमा आगो लगएको अभियोगमा प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total damaged Buildings 1
Severely damaged Buildings 1
Local Newspaper - Surkhet

0 Comments

Related Reports