Incident Reports

पाल्पामा बम पड्कियो, स्थानीय त्रसित

2017-07-11

Lumbini, Palpa, Tansen

RSS तानसेनमा बम विष्फोट भएको छ। मंगलबार बिहान ४ बजे नगरको भगवतिटोलस्थित गणेश मन्दिर नजिकै प्रेसर कुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ। बिहानको समयमा बम बिस्फोटको आवाज आएपछि स्थानीय त्रसित भएका छन्। सर्साधारणहरु बिहान मर्निङ वाकमा निस्कनसमेत सकेका छैनन्। बिहानै मर्निङ वाकमा निस्केका समेत घर फर्किन सकेका छैनन्। आज विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द आह्वान गरेको छ। यसकारण नेकपाका कार्यकर्ताले बम विस्फोट गराएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। बम विष्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Other political issues
Actor 1 - Number of people NA
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , INSEC , Local Newspaper - Parsa , Local Newspaper - Chitwan

0 Comments