Incident Reports

ससुराली आएका ज्वाइँमाथि खुकुरी प्रहार

2017-07-09

Madhes, Saptari, Saptakoshi, Ward 3

सप्तरीको कञ्चनरुप नगरपालिका–३ बरमझियाको सदा टोलस्थित ससुराली घर आएका ज्वाइँलाई आइतबार राति जेठानले खुकुरी प्रहार गरी घाइते बनाएका छन् । ससुराली आएका सप्तरीको रुपनी गाउँपालिका-६ तेरहौता बिरेन्द्रबजार घर भएका ३४ वर्षीय रञ्जित खङ्लाई सामान्य घरायसी विवादमा उनका जेठान २८ वर्षीय देवु ऋषिदेवले टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट गम्भीर घाइते खङ्लाई उपचारका लागि स्थानीय धर्मेश्वर अस्पतालमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै बहिनी ज्वाइँलाई खुकुरी प्रहार गरी घाइते बनाएपछि फरार रहेका ऋषिदेवको खोजी भइरहेको प्रहरी निरीक्षक डिल्लीबहादुर चौहानले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments

Related Reports