Incident Reports

राजविराज जेसीज हलमा आगजनी, सम्पूर्ण फर्निचर जल्यो

2017-07-10

Madhes, Saptari, Rajbiraj

RSS अज्ञात व्यक्तिहरुको एक समूहले राजविराजको रुपनी मोडस्गिथत राजविराज जेसीजको कार्यालयमा आगो लगाएका छन् । आगजनीबाट जेसीजको लाखौं क्षति भएको छ । सोमबार राति अज्ञात समूहले जेसीज कार्यालयको हलभित्र आगो लगाउँदा कुर्सीसहितका फर्निचरहरु जलेर नष्ट भएको हो । ‘हल भाडामा लिई सञ्चालन गर्दै आएका सवल नेपालका परमेश्वर झाले भने, ‘आगजनीबाट ३० वटा प्लाष्टिकका कुर्सी जलेको छ भने भुइँमा ओछ्याइएको कार्पेट पनि जलेर नष्ट भएको छ ।’ आगजनी कसले गरेको हो भन्नेबारे केही खुल्न सकेको छैन् । प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC

0 Comments