Incident Reports

बुटवलको मिलनचोकमा बम बिस्फोट

2017-07-10

Lumbini, Rupandehi, Butwal

रुपन्देहीको बुटवल मिलनचोकमा बम बिस्फोट भएको छ। राती साढे ९ बजे मिलनचोक नजिकको प्रतिक्षालयमा बम बिस्फोट भएको हो। बिस्फोटमा कुनै मानवीय क्षती भने भएको छैन । सुत्ने बेलामा बिस्फोट भएपछि यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको नेपाल बन्दको पूर्व सन्ध्यामा भएको बम बिस्फोट कसले गरायो भन्ने विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले जानकारी दिए। बम बिस्फोटको आवाज बुटवल बजारभर सुनिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
National/Online Media , Other Sources , INSEC

0 Comments