Incident Reports

खुकुरी प्रहारबाट घाइते

2017-07-11

Karnali, Salyan, Bangad Kupinde, Ward 1

बन्गाड कुपिन्डे नगरपालिका १ सल्लीबजारमा खुकुरी प्रहारबाट मानसिं बस्नेत गम्भीर घाइते भएका छन् । बाटोमा हिँडिरहेको बेला तुलाधर नेपालीले उनीमाथि खुकुरीले आक्रमण गरेको प्रहरीले जनाएको छ । टाउको र खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई उपचारका लागि नेपालगन्ज लगिएको इलाका प्रहरी सल्लीबजारले जनाएको छ । प्रहरीले घटनाका आरोपीलाई नियन्त्रणमा लिएको जनायो । दुईबीच व्यक्तिगत विवादका कारण घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments

Related Reports