Incident Reports

देउवाको गृह जिल्लामा काँग्रेस हारेपछि जुलुस र तालाबन्दी

2017-07-02

काँग्रेसको किल्ला मानिने अमरगढी नगरपालिकामा नै काँग्रेसले हार बेहोर्नुपरेपछि अन्तरघात गर्ने कार्यकर्ताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने माग गर्दै आइतबार जुलुस प्रदर्शन गरेका छन् । डडेल्धुरामा काँग्रेसको दुई गुट छ । जिल्ला सभापति कर्ण बहादुर मल्ल देउवा पत्नी आरजु देउवा र पार्टीका पूर्व सभापति रघुवर भट्ट खुम बहादुर खड्काको निकट मानिन्छन् । स्थानीय निर्वाचनमा काँग्रेसको तर्फबाट उम्मेदवारलाई टिकट वितरणमा चलखेल भएको भन्दै दुबै पक्षबीच असमझदारी तथा विरोध समेत भएको थियो । एमालेलाई सघाएको भन्दै नेपाली काँग्रेसबाट मेयरका उम्मेदबार डिल्लीराज जोशीले सोही कार्यक्रमबाट आरोप लगाएका छन् । भोट नदिएर अन्र्तघात गर्ने कार्यकताहरुलाई पार्टीले कडा कारबाही गर्नुपर्ने भन्दै अर्को समूहले आइतबार प्रदर्शन गर्दै पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Nepali Congress and affiliated org
Actor 2 - Youth na
Youth Injured 00
Election-related cause primary
Local Newspaper - Dhanusha

0 Comments

Related Reports