Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-07-09

Gandaki, Gorkha, Gorkha

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ३५ वर्षीय बावुलाई असार २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार २५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा मौखिक उजुरी दिएको थियो । मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई असार २६ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २६ गते जिल्ला अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यलयका इन्स्पेक्टर रामचन्द्र शाहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC

0 Comments