Incident Reports

Woman found dead, murder suspected

2017-07-14

Province 1, Taplejung, Aathrai Tribeni, Ward 1

A woman was found dead in Athrai Tribeni rural municipality-1 in Taplejung. 30-year-old Sirjana Limbu was found dead nearby her home. Police suspect the death is murder as there is blood around the dead body. Srijana's husband is in abroad since 5 years. She was living with her 5 years old daughter. Police is further investigating the case. जिल्लाको आठराई त्रिवेणी गाउँपालीका १ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । साविक निगुरादिन–६ का दिलिप थलङ लिम्बुकी ३० वर्षीया श्रीमती सिर्जना लिम्बु घर नजिकैको बारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । बिहान घाँस काट्न आएका गाउँलेले घर नजिकैको बारीमा सिर्जनालाई मृत फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले सो स्थानमा प्रहरी पुगेर घटनाको विषयमा अनुसन्धान गरीरहेको छ । घरमुनिको मकैबारी माडिएको र सिर्जनाको शव भेटिएको स्थानमा धेरै रगत बगेकाले उनको हत्या भएको आंशंका गरिएको छ । सिर्जनाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् । उनी ५ वर्षीया छोरासँग घरमा बस्दै आएकी थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments