Incident Reports

खुकुरी प्रहारबाट घाइते, अभियुक्त पक्राउ

2017-07-15

Madhes, Sarlahi, Lalbandi, Ward 2

लालबन्दी नगरपालिका–२ जंगलीटोल बस्ने पन्चलाल तामाङ शनिबार खुकुरी प्रहारबाट घाइते भएका छन् । उनलाई राँगा काट्ने बिषयमा सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने ३४ वर्षीय बिजुली चमारले खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि उपचारको लागि नमुना अस्पताल हरिवन हुँदै थप उपचारको लागि भरतपुर पठाइएको छ । खुकुरी प्रहार गर्ने बिजुली चमारलाई खुकुरी सहित पक्राउ गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (large group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports