Incident Reports

७ बर्षिया बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा गोदावरी नगरपालिकाबाट एक युवक पक्राउ

2017-07-15

Bagmati, Lalitpur, Godawari, Ward 10

बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–१० ताखेल बस्ने २० बर्षीय सरोज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले शनिबार भट्टेडाँडा घर भई ताखेल बस्ने ७ बर्षीया बालिकालाई ललाई फकाई घरको शौचालयमा जलेर जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments