Incident Reports

बालकमाथि दुर्व्यवहार l

2013-06-05

Province 1, Morang, Miklajung

Deepen Neupane मोरङ । जेठ २१ गते एक सात वर्षीय बालकलाई मधुमल्ला गाविस-७ का १८ वर्षीय विकास बराइलीले जेठ १९ गते दुर्व्यवहार गरेको आरोप बालकका परिवारले लगाएका छन् । इलाका प्रहरी कार्यालय उर्लाबारीका असई युवराज बस्नेतका अनुसार पीडितको उर्लाबारी गाविस-६ मंगलबारेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित पक्षले जेठ २० गते इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएको छ । आरोपित फरार रहेका छन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis