Incident Reports

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2017-07-02

Bagmati, Bhaktapur, Suryabinayak, Ward 3

२ ख ५०२० नम्बरको बसका सहचालक १८ वर्षीय प्रकाश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । उप्रेतीले गत असार १८ गते रामेछाप मन्थली–४ घर भई काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने बालिकालाई सूर्यविनायक नगरपालिका–३ बालकोट रागिनी हाईटमा सोही बस भित्र जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website

0 Comments