Incident Reports

तास खेललाई लिएर छुरा प्रहार

2017-07-17

Madhes, Dhanusha, Ganeshman Charnath, Ward 4

धनुषामा तास खेलको विवादलाई लिएर छुरा प्रहार गर्दा दुई जना घाइते भएका छन् । धनुषाको विरेन्द बजारमा तास खेलका विषयमा विवाद हुदाँ अकवर शाह, अख्तर शाह, मोखतर शाह र सद्धामा हुसेनले छुरा प्रहार गर्दा सोही ठाउँका २० वर्षिय जमीर साह र ३२ वर्षिय सजुत साह घाइते भएका हुन् । घाइतेको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र आरोपीमध्ये अकबर शाह र मोख्तर शाह प्रहरीको नियन्त्रणमा रहेको धनुषा प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments

Related Reports