Incident Reports

५२ वर्षीय बृद्धद्वारा १३ वर्षीया नातिनी बलात्कृत

2017-07-17

Sudurpashchim, Kailali, Tikapur, Ward 1

१ का ५२ वर्षीय मानबहादुर थारुले १३ वर्षीया नातिनीलाई गर्भवती बनाएका छन् । उनले घरमा कोही नभएको मौकामा नातिनीलाई बलात्कार गर्ने गरेको प्रहरीले जनाएको छ । बालिकाको शारीरिक बनावटमा परिवर्तन आएपछि जााच गर्दा गर्भवती रहेको खुल्न आएको थियो । बालिकाका आमाबुवा मजदुरीको लागि काडमाडौमा बस्ने गर्छन् । बृद्धले नातिनीलाई एक वर्षदेखि बलात्कार गर्दै आएको बालिकालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । थारुले घटनाबारे कसैलाई भने पिट्ने धम्की दिएको बालिकाले प्रहरीसमक्ष बयान दिएकी छन् । प्रहरी निरीक्षक पुष्कर चन्दले थारुलाई हिरासतमा राखी मुद्दा प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments