Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-07-15

Lumbini, Pyuthan, Gaumukhi, Ward 4

Rabindra Pandey १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गौमुखी गाउँपालिका-४ का ३२ वर्षीय दिपक केसीलाई साउन ४ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जितसिंह राठौरले बताए । पीडित बालिकको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल बिजुवारमा साउन ४ गते गरिएको डिएसपी राठौरले बताए । रविन्द्र पाण्डे
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments