Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-19

Madhes, Siraha, Lahan

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई इलाका प्रहरी कार्यालय लहानले साउन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले साउन ४ गते प्रहरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सोही दिन भएको थियो । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले आरोपितलाई गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments