Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

2017-07-16

Madhes, Siraha, Lahan, Ward 10

३५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नपा-२३ का २० वर्षीय गौरी यादवविरुद्ध इलाका प्रहरी कार्यालय लहानमा पीडितले साउन ५ गते उजुरी दिएकी छन् । पीडित महिलालाई आरोपितले साउन १ गते यौन दुर्व्यवहार गरेको पीडितले आरोप लगाएकी छन् । पीडित महिलाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा साउन ५ गते भएको छ । इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर जुगेश्वर राउतले घटनाको अनुसन्धान गरी कारबाही प्रकृया अगाडि बढाउने बताए । दुर्गा परियार
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments