Incident Reports

छुरा प्रहारबाट श्रीमती घाइते

2017-07-16

Province 1, Sunsari, Itahari, Ward 5

सुनसरीको इटहरी उप-महानगरपालिका बस्ने ४५ वर्षीय कमल प्रसाद भट्टराईले सामान्य घरायसी विवाह हुँदा ३५ वर्षीय आफ्नै श्रीमती मुना भट्टराईलाई छुरा प्रहर गरेका थिए। छुरा प्रहारबाट शरीरका विभिन्न भागमा चोट लागेर घाइते भएकी भट्टराईलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको छ। छुरा प्रहार गर्ने भट्टराईलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Jhapa

0 Comments