Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-19

Province 1, Jhapa, Barhadashi, Ward 6

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बह्रदशी गाउँपालिका-६ का जीवन भनिने २८ वर्षीय घनश्याम उप्रेतीलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितले साउन ५ गते प्रहरीमा उजुरी दिएकी छन् । पीडित युवतीको स्वास्थ्य परीक्षण साउन ५ गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments