Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2017-07-21

Bagmati, Sindhupalchok, Chautara Sangachok Gadhi, Ward 5

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चौतारा साँगाचोकगढी नपा-५ का २४ वर्षीय विजय तामाङविरुद्ध पीडित पक्षले साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई आरोपितले साउन ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको हो । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ७ गते चौतारा अस्पतालमा भएको थियो । आरोपितको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments