Incident Reports

बञ्चरो प्रहारबाट साह घाइते

2017-07-15

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 11

सप्तरीको भारदह १ का सुरज साहलाई अज्ञात ४ जनाको समूहका व्यक्तिहरुले बञ्चरो प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते साहलाई तत्काल उपचारका लागि राजविराजस्थित गजेन्द नारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा ल्याए पनि थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ । यता बञ्चरो प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Saptari

0 Comments

Related Reports