Incident Reports

बलात्कारको आरोपमा एक जना पक्राउ

2017-07-20

Province 1, Solukhumbu, Sotang, Ward 5

बलात्कार गरेको आरोपमा सोलुखुम्बुको सोताङका एक जनालाई प्रहरीले प्रक्राउ गरेको छ । सोताङ गाउँपालिका–५ का भुप नेपालीलाई सोताङकै एक बोल्न नसक्ने महिलालाई करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । बिहीबार दिउँसो नेपालीले २२ वर्षीय युवतीलाई करणी गरेको भन्दै पीडित महिलाको आफन्तले सोताङ प्रहरी चौकीमा उजुरी गरेका थिए । ५१ वर्षीय आरोपित नेपालीलाई शुक्रबार प्रहरीले घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले आरोपित नेपालीलाई सदरमुकाम ल्याई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Sarlahi , Local Newspaper - Jhapa

0 Comments