Incident Reports

कुटाकुटमा दुई घाईते

2017-07-19

Madhes, Siraha, Mirchaiya, Ward 10

सिरहाको मिर्चैया नगरपालिका १० मथलेश्वरमा बुधबार कुटपिटबाट दुईजना घाइते भएका छन् । साँझ ५ बजेतिर धान खेतमा बाख्रा पसेको निहुँमा विवाद पश्चयात कुटपिट हुँदा स्थानीय ६० वर्षिय धयानी मण्डल र उनकै मौसी पर्ने अन्दाजी ९० वर्षिया खजनी मण्डल घाइते भएकी छिन् । घाइते दुबैको मिर्चैया नर्सिङ होममा उपचार भइरहेको छ भने कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 2
Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments

Related Reports