Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-07-24

Lumbini, Kapilbastu, Suddhodhan, Ward 5

२० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका-५ का ३८ वर्षीय शैलेश थारुलाई साउन ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन ९ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित महिलाले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण साउन ९ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments