Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-07-25

Lumbini, Rupandehi, Tillotama, Ward 3

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका-१ स्थायी घर भई हाल तिलोत्तमा नगरपालिका-३ सीमानगर बस्ने ३१ वर्षीय रवि खत्रीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा सोही दिन उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गएकिो इलाका प्रहरी कार्यालय बुटवलका सई बाबुराम पुरीले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते नै लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments