Incident Reports

बलात्कारको अभियोगमा पक्राउ

2017-07-09

Province 1, Morang, Uralabari, Ward 4

एक किशोरीलाई बलात्कार गरेको अभियोगमा मोरंग उर्लाबारी-४ आइतबारेका ५३ वर्षीय राम बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका राईविरुद्ध प्रहरीले सोमबार जबरजस्ती करनीको महल अन्तर्गत मुद्धा चलाएको छ । अभियुक्त राईले विभिन्न प्रलोभन देखाउँदै ती किशोरीसंग शारीरिक सम्पर्क गर्दै आएको प्रहरीको दावी छ । ती किशोरी अकस्मात विरामी परेपछि स्वास्थ्य परिक्षण गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa

0 Comments