Incident Reports

काठमाडौंमा बीभत्स तरिकाले महिलाको हत्या गरी गरगहना लुटपाट (updated)

2017-07-27

Bagmati, Kathmandu, Budhanilakantha

४३ ग्राम सुन र मृतककी छोरी गीताको टयाबसहित पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । रसुवा उत्तरगयाकी पार्वतीको साउन १२ मा हतौडा प्रहार गरी हत्या गरिएको थियो । छोरी गीताको घरमा बस्दै आएकी उनको हत्यापछि लामिछानेले सुनका गरगहना, आइप्याड, घडीलगायत सामग्री लुटेर भागेका थिए । लामिछानेले बिक्री गरेको सुन खरिद गरी पगालेर राखेका वनस्थली बस्ने झापाका ३० वर्षीय चन्द्रकान्त ल्वागुन, सुन बिक्रीमा संलग्न नुवाकोट विदुरकी ४८ वर्षीया कृष्णमाया श्रेष्ठ र २० वर्षीय किशोर श्रेष्ठ पनि पक्राउ परेका छन् । लामिछाने २०६३ असोजमा जबरजस्ती करणी मुद्दामा ८ वर्ष जेल सजाय भुक्तान गरी २०७१ मा छुटेका हुन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Dhanusha

0 Comments

Related Reports