Incident Reports

Arrested on charge of intimidating doctor

2017-07-30

Madhes, Parsa, Birgunj, Ward 1

Police have arrested two persons on charge of physically abusing health professional at Birgunj Narayani sub-regional hospital. Police have arrested Akhtar Hawari and Niranjan Patel of Birgunj Metropolis on charge of entering the maternity ward of the hospital and beating nurse and health professional. Dr Chandani Pandey and staff nurse Jyoti Chaudhary were beaten on charge of neglecting the treatment of maternity patient Sayara Khatun. The written complaint has been lodged at District Administration Office for the action against the accused involved in a beating. वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको अभियोगमा आज प्रहरीले दुईजनालाई गिरफ्तार गरेको राससले जनाएको छ । उपक्षेत्रीय अस्पतालको प्रसुती वार्डमा प्रवेशगरी चिकित्सक तथा नर्समाथि हातपात गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ नगवाका अखतर हवारी र निरञ्जन पटेललाई गिरफ्तार गरेको हो । नगवा निवासी गर्भवती महिला सायरा खातुनको उपचारमा चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै पटेल र हवारीले अस्पतालको प्रसुती वार्डमा प्रवेश गरी स्त्री रोग विशेषज्ञ डा. चन्दनी पाण्डे र स्टार्फ नर्स ज्योति चौधरीलाई हातपात गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिए । अस्पतालको प्रसुती वार्डमा रहेको ढोका तोडी पटेल र हवारी प्रवेश गरी चिकित्सक तथा नर्समाथि हातपात गरेपछि आवश्यक कारबाहीका लागि प्रहरी बोलाई उनीहरूलाई गिरफ्तार गर्न लागाएको डा. साहले बताए । प्रशव वेदनाबाट पीडित रहेकी खातुन गए राति उपचार गराउन अस्पतालमा आउँदा उनको युट्रेसको मुख खुल्ला नभएको कारण घर फिर्ता पठाएको थियो । घर गएकी खातुनले बिहान घरमै मृत बच्चा जन्माएपछि चिकित्सको लापरबाहीको कारण नवजात शिशुको मृत्यु भएको गिरफ्तारीमा परेका दुवै जनाले आरोप लगाएको मेसु साहले बताए । अस्पतालमा कार्यरत चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार घटनाका आरोपितद्वयलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन गरिएको मेसु साहले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
INSEC , Local Newspaper - Parsa

0 Comments