Incident Reports

ससुरालीमा अनशन

2017-07-30

Lumbini, Banke, Baijanath

अन्तरजातीय विवाह गरेकै कारण सासुससुराले आफुबिरुद्द प्रहरीमा घरेलु हिँसा र सम्बन्ध बिच्छेदको मुद्दा दर्ता गराएर पत्नीलाइ छुट्टाएको भन्दै एक युवा ससुरालीमा अनशन बसेका छन्। बैजनाथ ३ मसुरीस्थित ससुरालीमा अर्जुन सार्की ५ दिन देखि अनशनमा बसेका हुन्। उनको शारीरिक अवस्था समेत नाजुक बन्दै गएको छ। सासुससुराले पत्नी रन्ता दर्लामीलाई लुकाएको र आफु बिरुद्द मुद्दा दर्ता गराएर फसाएको उनको आरोप छ। सासुससूराले पत्नीलाई आफूसामु नल्याउदा सम्म अनशन जारी रहने उनी बताउछन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Local Newspaper - Rupandehi , Local Newspaper - Rautahat

0 Comments

Related Reports