Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2017-07-30

Lumbini, Dang, Babai, Ward 5

बबई गाउँपालिका–५ बबरपुर बस्ने ४२ वर्षीय रामबहादुर खत्रीलाई प्रहरीले आइतबार आफ्नै घरमा लुकाई छिपाई राखेको १ थान भरुवा बन्दुक सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis