Incident Reports

Dainik Patra: Ward Chairperson attacked while managing the drainage

2017-07-27

Ayub Siddiqui, Ward Chairperson of Nepalgunj-3 was attacked on Thursday when he tried to manage the drainage in order to tackle the problem of water. He has sustained injuries in the head after the incident. After being referred by Nepalgunj Nursing Home, he was taken to Lucknow for treatment. Police have arrested 3 people involved in the incident. पानीको निकासाका लागि नाला व्यवस्थित गर्न पुगेका नेपालगन्ज-३ का वडाअध्यक्षमाथीआकर्मद आक्रमण हुँदा उनी गम्भीर घाइते भएका छन्। नेपालगन्ज उपमहा-नगरपालिका-३ मा पानी निकास खोल्ने कार्य गराउने क़ममा वडा नँ ३ का अध्यक्ष अयुब सिद्दिकीमाथी कुटपिट भएको हो । " पानिका कारण सडक जलाम्मे हुने गरेपछि राप्तीपथमार्गमा नाला व्यवस्थित गर्न क्रममा आक्रमण गरियो ", आध्यक्ष सिद्दिकीले भने , "मलाई टाउकोमा गम्बिर चोट लगएको छ, चक्कर लागिरहेको छ ।" "बुधबार पनि नाला व्यवस्थित गर्न छलफलका क्रममा मो हुसेन हलवाई लगायतले अवरोध गर्न खोजेपछि प्रहरीको सहयोग लिएको थिए " , अध्यक्षय सिद्दिकी बिहिबर नालामा काम गर्न पठाएका मजदुरमाथी हातपात गर्दै समान फालिदिएपछि आफु त्याँहा पुगेको जानकारी दिदै भने , "म पुग्ने बितिकै मै माथी आक्रमण भयो ।"नेपालगन्ज नर्सिङ होमाले रेफर गरेपछि बिहिबार राति नै सिद्दिकिलाई लखनउ लागिएको पत्रकार सकिल कादरीले जानकारी दिए । प्रहरीले वडाध्यक्ष माथी हातपात गर्ने तीन जनालाई प्रक्राउ समेत गरेको छ । स्थानियबासीले डुबान मुक्त गराउन वडाअध्यक्षमाथी साघतिका आक्रमण भएको भन्दै दोषीहरुलाई कडा कनुनी कारवाहीको माग गरएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth noyouth
Total Injured 1
Local Newspaper - Rupandehi

0 Comments