Incident Reports

शिक्षकद्वारा छात्रामाथी करणी प्रयास

2017-07-21

Karnali, Surkhet, Bheriganga, Ward 8

भेरीगंगा नगरपालिका वडा नं ८ मैनतडाका एक शिक्षकले छात्रामाथी जबरजस्ती करणीको प्रयास गरेको जनाइएको छ। नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय मैनतडाका शिक्षक रेशम घर्तीले १३ बर्षिया छात्रामाथी करणीको प्रयास गरेका हुन्। शुक्रबार राती १०:०० बजे छात्रा कोठामा सुतिरहेको अवस्थामा कोठामै पुगेर छात्रामाथी जबर्जस्ती करणीको प्रयास गरेको उनको आफन्तले जनाएको छ। प्रहरीले पक्राउ गरेका पिडक घर्तीलाई भेरिगंगा नगरपालिका वडा नं ८ का वडाअध्यक्ष पदम बहादुर खत्रीको जिम्मा छोडिएको छ। पिडित परिवारलाई डरत्रास देखाएर मुद्दा अगाडी बढाउने भन्दा भन्दै एकलौटी रूपमा मिलापत्र भएको भन्दै घटनाका दोषी घर्तीलाइ प्रहरीले छोडेको छात्राको बुवाले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Surkhet

0 Comments