Incident Reports

Student Union padlocks HICAST college

2017-08-03

Bagmati, Kathmandu, Kathmandu

The student union affiliated to Rashtriya Prajatranta Party(RPP) has padlocked Himalayan College of Agriculture Science and Technology against the fee hike on Thursday. The student union has put forth various demands like transparency on admission process, quality education system and various other. They have warned to continue the protest until their demand is met. काठमाडौं उपत्यकाको एक मात्रै कृषि क्याम्पस हिमालयन कलेज अफ एग्रीकल्चर साईन्स एन्ड टेक्नोलोजी (हिकास्ट) मा राप्रपा निकट विद्यार्थी संगठन राप्रबिसं नेपाल सहितका विद्यार्थी संगठनहरुले तालावन्दी गरेका छन् । बिगतमा प्रशासनले गरेको सम्झौता कार्यन्वयन नभएको भन्दै बिहीबारबाट अनिश्चितकालका लागि तालाबन्दी गरेको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् । मनोमानी ढंगबाट प्रशासनले बृद्धि गरेको शुल्क फिर्ता लिनुपर्ने, भर्ना प्रकृया पारदर्शी बनाउनुपर्ने शैक्षिक गुणस्तर बृद्धिमा ध्यान दिनुपर्ने लगायतका मागप्रति क्याम्पस प्रशासनले बेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको आन्दोलनरत राप्रपा निकट विद्यार्थी संगठन राप्रबिसं नेपालका केन्द्रिय उपाध्यक्ष जनक फडेराले बताए । फडेराले मनोमानीपुर्ण ढंगबाट बढाइएको शुल्क फिर्ता नगरे सशक्त आन्दोलनका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । यसैवीच राप्रबिसं नेपाल, अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरुले आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments