Incident Reports

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

2017-08-01

Province 1, Bhojpur, Bhojpur, Ward 6

भोजपुर नगरपालिका-६ देउरालीमा ४६ वर्षकी श्रीमती अम्बिका श्रेष्ठको हत्याको गरेको आरोपमा ४७ वर्षका श्रीमान नारादमणि राई पक्राउ परेका छन् । मंगलबार राति एउटै कोठामा सुतिरहेको बेला श्रीमती अम्बिकाको ज्यान गएको थियो । अम्बिकाको शरीरमा निलडाम भएकोले हत्याको आशंकामा श्रीमान् नारादमणिलाई बुधबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको हो । अम्बिकाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुरमा ल्याइएको छ । अम्बिका विस्तारामा बुधबार बिहान मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ । हत्या भएको हो वा होइन भन्ने पोष्टमार्टम रिपोर्टपछि मात्र पुष्टि हुने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Morang

0 Comments