Incident Reports

43 year old disabled woman raped.

2013-06-06

नवलपरासी । ०७० जेठ २३ गते बोल्न र सुन्न समेत नसक्ने शारीरिक रूपमा अशक्त एक ४३ वर्षीया महिलालाई ठूलोखैरेटवा गाविस-४ का ७० वर्षीय चन्द्रिका यादवले जेठ २१ गते घर नजिकै खेतमा बलात्कार गरेको आरोपमा पीडितका भाइले जेठ २३ गते कारबाहीको लागि जाहेरी दिएका छन् । पीडित उखुबारीमा घाँस काटिरहेको अवस्थामा यादवले बलात्कार गरेका स्थानीय महिलाले देखेपछि घटना सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपि फरार भएकोले अनुसन्धान जारी राखी खोजतलास भइरहेको जनाएको छ । नारायण पराजुली

0 Comments

Related Reports
Related Trend Analysis