Incident Reports

१२ वर्षकी बालिका बलात्कार, मेयरकै अघि ६० हजार दिएर गुपचुप पार्न खोजियो घटना

2017-07-24

Province 1, Bhojpur, Shadananda, Ward 7

८ का अध्यक्ष किशोर राईको उपस्थितिमा ६० हजार रकम लेनदेन गराएर विवाद मिलाएका थिए । ‘आफ्नै परिवारभित्रको कुरा, के मुद्दा मामिला गरिरहने, बरु सहमति गरौं’ भन्ने प्रस्ताव वडाध्यक्ष किशोर राईले गरेपछि ६० हजारमा सहमति बनेको पीडित बालिकाका मावली हजुरबाले बताए । षडानन्द नगरपालिकाका प्रमुख बीरबल राईले दुवै पक्ष आफ्नो परिवारभित्रको कुरा वाहिर नलैजाने भनेपछि मिलापत्र भएको स्वीकार गरे । उनले सम्बन्धित पक्षले नै मिल्ने मनसाय देखाएपछि आफूहरुले मिलाइदिएको बताए । तर, जनप्रतिनिधिले नै बलात्कारको घटनालाई लेनदेनमा मिलाएको थाहा पाएपछि स्थानीय स्तरमा निकै आलोचना भएको छ । अहिले बलात्कारका आरोपी मेघराजलाई प्रहरीले पक्राउ गरेको छ र जबरजस्ती करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Sarlahi , Local Newspaper - Jhapa

0 Comments