Incident Reports

बालविवाह घटनाका आरोपित गिरफ्तार

2017-07-02

Lumbini, Gulmi, Isma, Ward 6

१४ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले इस्मा गाउँपालिका-६ अम्मरपुरका २४ वर्षीय रामबहादुर कुमाललाई साउन २१ गते गिरफ्तार गरेको छ । त्यस्तै फकाएर विवाह गराईदिएको आरोपमा सोही ठाउँकी ३६ वर्षीया कमला कुमाललाई पनि प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई कमला कुमालले असार १८ गते साँझ ६ बजे आरोपित रामबहादुर कुमालसँग विवाह गराइदिएको जिल्ला प्रहरी कार्यालयका असई सत्यनारायण यादवले बताए । मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितहरूलाई गिरफ्तार गरेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments