Incident Reports

No translation available.

2013-06-10

com/2013/06/09/%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a4%b0%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a5%80%e0%a4%af-%e0%a4%b5%e0%a4%bf%e0%a4%b5%e0%a4%be%e0%a4%b9%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a4%b9%e0%a4%a4%e0%a5%8d%e0%a4%af/asmita/> घुँडाले भुइँ टेकेको अवस्थामा शव फेला परेका कारण उनको हत्या गरिएको हुनसक्ने माइती पक्षले दावी गरेका छन् । यता अस्मिताका भाइ सचिन दर्जीले किटानी जाहेरीसहित महानगरीय प्रहरी वृत बौद्धमा उजुरी दिए तापनि प्रहरीले मिल्नका लागि दबाब दिइरहेको पीडितको आरोप छ । वृत्तका प्रहरी नीरीक्षक दामोदर दवाडी भने श्रीमान अमिर थापालाई हिरासतमा लीई छानविन भईरहेको जानकारी दिनुभयो । अस्मिताको २०६८ साल फागुनमा विराटनगरका अमिर थापासँग अन्तरजातीय विवाह भएको थियो । उनको रहस्यमय मृत्यु भएकाले हत्या नै भएको हुन सक्ने समाज सेवी सेरबहादुर ढुङ्गानाले बताउनु भयो । हत्याको उचित छानविन गरी हत्यारालाई जातीय भेदभाव तथा छूवाछुत कसुर र सजाय ऐन २०६८ अनुसार थप कारवाही तथा पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने मानव अधिकार तथा जानीय भेदभाव सरोकार केन्द नेपालले जोडदार माग गरेको छ ।

0 Comments

Related Reports
Related Trend Analysis