Incident Reports

बलात्कार घटनाका अरोपित गिरफ्तार

2017-05-22

Province 1, Ilam, Mai, Ward 8

Kokila Dhakal १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम माइ नगरपालिका-८ का २७ वर्षीय गुरूप्रकाश रिमाललाई साउन २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले साउन १२ गते प्रहरीमा उजुरी दिएका थिए । घटना लगत्तै फरार रहेका रिमाललाई माइ नगरपालिकाबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १२ गते जिल्ला अस्पताल इलाममा गरिएको छ । कोकिला ढकाल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments