Incident Reports

पत्नीलाई मरणासन्न हुने गरि कुटपिट

2017-08-01

Madhes, Siraha, Lahan

सिरहाको गाढा तिलेनेनाका अन्दाजी ३३ वर्षिय दिलिप साहले आज करिब ११ बजे २८ वर्षिया पत्नी नैनो कुमारी साहमाथि ज्यान जाने गरी हमला गरेका छन् । प्रत्यक्षदर्शीका अनुसार नैनोमाथि धारिलो हातहतियारले हमला गरिएको हो । घटनापछि सिरहाका पत्रकार गोपाल गुप्ताले घाइते महिलालाई पुलिससँग समन्वय गरी लहान अस्पतालमा भर्ना गराएका छन् । महेश्वरी थानाका ईन्चार्ज असइ रामकृष्ण चौधरीले अपराधीलाई खोजेर कारवाही गर्ने बताउँछन् । तर घटनाका दोषी भने फरार छन् । पीडित महिलाकाअनुसार उनका पति प्रेमिकाको कारण बारम्बार कुटपिट गर्दै आएको बताउँछिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Siraha

0 Comments