Incident Reports

देवरद्वारा भाउजु कुटिए l

2013-06-09

Nanda Ram Paudel ताप्लेजुङ । ०७० जेठ २७ गते ताप्लेजुङ फुङलिङ गाविस- ८ की २२ वर्षीया भाउजू टीका सिग्देललाई देवर कमल सिग्देलले जेठ २६ गते पशु बान्ने किलाले हिर्काएर घाइते बनाएका छन् । घाइतेको जिल्लामा उपचार हुन नसकेपछि थप उपचारका लागि धरान रेफर गरिएको प्रहरीले जनाएको छ । आरोपित देवरलाई प्रहरीले गिरफ्तार गरेको छ । घरायसी विवादका कारण झगडा हुँदा भाउजुलाई कुटपिट गरेको देवर सिग्देलले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयक असई कृष्णप्रसाद सापकोटाले बताए । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis