Incident Reports

Part-time teachers padlock TU constituent colleges across Nepal

2017-08-10

Nepal

Part-time teachers working for various colleges of Tribhuvan University on Thursday padlocked all constituent colleges of Nepal’s oldest university, demanding their contractual appointment. They have been staging various forms of protests for past four months demanding that the University scrap the part-time teaching system and appoint them with contracts. Chief of the Part-time Teachers’ Association, Shashi Kumar Sharma, says office of the campus chief, account section and administration section at all 60 campuses have been padlocked. Meanwhile, the teachers say they will boycott taking classes from today. The protesters have been staging a relay hunger strike for last 18 days in front of TU gate. विगत तीन महिनादेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले आजबाट त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसहरुमा तालाबन्दी गरेका छन् । आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै उनीहरुले तालबन्दी गरेका हुन् । आंशिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले त्रिभुवन विश्वविद्यालयका सबै ६० वटै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा बिहान ८ बजे नै तालाबन्दी गरिएको अनलाइनखबरलाई बताए । ‘तालाबन्दी गर्न हाम्रो मोबाइल टोली बिहानै मोटरसाइकल लिएर क्याम्पस क्याम्पसमा पुगेको छ । टोलीले बिहान ८ बजे नै ताला लगाएको छ,’ शर्माले भने । माग पूरा गराउन सरकारलाई दबाव दिने उद्देश्यले आंशिक प्राध्यापकहरुले गत वैशाख १ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गरेका थिए । हाल त्रिवि कीर्तिपुरको गेट अगाडि उनीहरु अनसन बसेको आज १८ दिन पुगिसकेको छ । सरकारले माग सम्बोधनमा चासो नदेखाएको भन्दै आंशिक प्राध्यापकहरुले आजैबाट पठन पाठन पनि बहिस्कार गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Female Abducted 00
National/Online Media

0 Comments