Incident Reports

Relay hunger strike in support of Dr KC in Chitwan

2017-08-09

Bagmati, Chitawan, Bharatpur, Ward 10

Chitwan locals have started a relay hunger strike in support of Dr Govinda KC who has been staging a fast-unto-death demanding reforms in the medical education sector. Dr KC started his fast-unto-death since last July 24. This is his 11th hunger strike. KC supporters led by Solidarity for Govinda KC Alliance, Chitwan staged the hunger strike saying that the government paid no heed to the demands raised by him. The alliance had submitted a memorandum to Chief District Officer Narayan Prasad Bhatta before they began their hunger strike at Chaubiskothi. मेडिकल शिक्षामा सुधारमा माग राखेर काठमाडौंमा अनशन बसेका डा.गोविन्द केसीको समर्थनमा बुधबारबाट भरतपुरमा रिले अनशन सुरु भएको छ। डा.केसीले साउन नौ गतेदेखि अनशन सुरु गरेका हुन्। उनले अनशन सुरु गरेको यो एघारौं पटक हो। स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग पुरा गर्ने बारेमा ध्यान नदिएको भन्दै भरतपुरमा रिलो अनशन सुरु भएको हो। सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्थाले रिले अनशन सुरु गरेको हो। भरतपुरको चौविसकोठीमा अनशस सुरु हुनुअघि एलायन्सले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझाएको थियो। डा.केसीको माग स्वास्थय शिक्षा र चिकित्सा क्षेत्रलाई जनमुखी बनाउने उद्देश्यले आएको कारण अबिलम्ब ती मागहरु पुरा हुनु पर्ने ज्ञापनपत्रमा उल्लेख छ। ‘अब हामी माग पुरा नहुँदासम्म छ–छ घण्टाका दरले दिनमा चार टोली बनाइ पालै पालो अनशनमा बस्ने छौं’ एलाइन्सका चितवन संयाुजक अमर घिमिरेले बताए। डा.गोविन्द केसी आठौं पटक अनशनमा बस्न सुरु गरेदेखि नै उनको समर्थनमा घमिरे लगायतका युवाले चितवनमा प्रदर्शन गर्दै आएका छन्। यस पटक पनि एलायन्सले साउन १३ गतेबाट चौबिस कोठी चोकमा साँझपख साढे पाँच बजेदेखि छ बजेसम्म आधा घण्टा नियमित प्रदर्शन गर्दै आएको छ । अनशनसँगै प्रदर्शन पनि जारी नै रहने संयोजक घिमिरेले बताए । अनशन र प्रदर्शनमा सरिक हुन घिमिरेले अपिल पनि गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments