Incident Reports

जउनपा अनिश्चितकालका लागि बन्द

2017-08-06

Madhes, Dhanusha, Janakpur

जनकपुर उपमहानगरपालिकाका प्रमुखमाथि भएको हातपातको विरोध गर्दै आईतबार कार्यालयको कामकाज ठप्प पारिएको छ । कर्मचारीहरुले दोषिमाथि कारवाहीको माग गर्दै कामकाज ठप्प पारेपछि सेवाग्राहीहरु मारमा परेका छन् । शहरी विकास मन्त्री प्रभु शास आएका दिन जनकपुरको सडकको दुरावस्थाको विषयमा ध्यानाकर्षण गर्दा कार्यकारी अधिकृत अर्जुन प्रसाद सुवेदीले नटेरेको भन्दै स्थानीय आक्रोशित युवाले हातपात गरेका थिए । सोही विषयलाई लिएर दोषिमाथि कारवाहीको माग गर्दै उपमहानगरपालिका कर्मचारी युनियनले अनिश्चितकालका लागि कामकाज ठप्प पारेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha , Local Newspaper - Mahottari , Local Newspaper - Saptari

0 Comments