Incident Reports

नेविसंघद्वारा सुदुरपश्चिम बिश्वबिध्यालयमा तालाबन्दी

2017-08-08

प्रक्रिया मिचेर उपप्राध्यापक नियुक्ति गरिएको भन्दै नेपाल बिद्यार्थी संघ कंचनपुरले सुदुरपश्चिम बिश्वबिध्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । बिश्वबिध्यालयको बिज्ञान तथा प्रबिधि संकायको बाताबरण बिज्ञान बिषयमा मिचेर तर्कराज जोशीलाई नियुक्त गरिएको भन्दै नेबिसंघ कंचनपुरले तालाबन्दी गरेको नेबिसंघका केन्द्रीय सदस्य तथा बिश्वबिध्यालयका संयोजक कैलाश चन्दले बताए । नेबिसंघले जारी गरेको विज्ञप्तिमा बिश्वबिध्यालयले सोझै कसैलाई नियुक्ति दिन नपाउने उल्लेख गरेको छ । तर सुदुरपश्चिम बिश्वबिध्यालय बिज्ञान तथा प्रबिधि संकायका संयोजक उपप्राध्यापक राजेन्द्र पन्तले आफ्नो तहबाट उक्त माग सम्बोधन गर्न नसकिने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Kanchanpur

0 Comments