Incident Reports

दमौलीमा खुकुरी प्रहार तीन युवा घाइते पोखरामा उपचार हुँदै

2017-08-11

Gandaki, Tanahun, Byas, Ward 5

तनहुँको व्यास नगरपालिका वडा नम्बर ५ पाटनमा शुक्रबार साझ खुकुरी प्रहारबाट तीन जना युवा घाइते भएका छन । घाइते हुनेमा व्यास नगरपालिका वडा नम्बर ५ निवासी वर्ष १९ का सुनिल आले, वर्ष १७ का परमेश्वर रानाभाट र वर्ष १६ का हेमराज आले छन्। दमौली अस्पतालमा उपचार पछि थप उपचारको लागी उनीहरुलाई पोखरा स्थित मणिपाल अस्पताल लगिएको छ । उनीहरुको टाउकोमा चोट लागेको छ । तनहुँको सदरमुकाम दमौली बजार नजिकै रहेको पाटनमा घटना भएको हो । खुकुरी प्रहार गर्ने समूह भने फरार छ । घटनाको कारण खुलेको छैन । यस क्षेत्रमा केही दिन पहिले पनि दुई पक्षबीच झपड भएको थियो । अपराधीक घटना बढ्दै जाँदा सर्वसाधारणमा त्रास पैदा
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 3
Youth Injured 3
National/Online Media

0 Comments

Related Reports