Incident Reports

घाँटी काटेर मृत्यु भएको अवस्थामा फेला

2017-08-12

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 18

भिमदत्त नगरपालिका–१८ स्थित बिज्ञान क्याम्पसमा बिएससी तेस्रो बर्षमा अध्ययनरत होस्टेलमा बस्ने २३ वर्षीय डम्बर जाग्री उनकै कोठामा घाँटी काटेर मृत्यु भएको अवस्थामा शनिबार फेला परेका छन् । उक्त घटनाको जानकारी प्राप्त हुनासाथ खटि गएको प्रहरीले ३ जनालाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Police website , National/Online Media , INSEC , Local Newspaper - Kanchanpur , Local Newspaper - Kailali

0 Comments

Related Reports