Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-08-11

Gandaki, Gorkha, Ajirkot, Ward 3

१६ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अजिरकोट गाउँपालिका-३ का ५२ वर्षीय ऋषिराम देवकोटालाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन २७ गते यौन दुर्व्यवहार गरेको मौखिक उजुरीका आधारमा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २९ गते जिल्ला अस्पतालमा भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments